11 जब तिननले द्याणी पायो, जमिनदारका बिरोधमी तिनन गनगन अद्द पस्या।
गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन।
जबइ मान्सनले यो धेक्यो, तिनन सब यिसो भणबर गनगन अद्द पस्या, “उन पापिका घर पाउना भइबर गया।”
यिन मान्सन सदाइ परमेश्वरको बिरुद्दमि बोल्लाहान रे और मान्सनमि दोस मान्तर धेकाउनाहान। तिनरा ह्रदयले सोच्या अनसार तिनन लगातार दुष्ट काम अददाहान। तिनन आफइले आफ्ना बारेमि घमणडि कुरणी अददाहान रे आफ्ना फाइदाकी निउति और मान्सनकि चाप्लुसी अददाहान।
भीड़ धेकइन्ज्या, यहुदि अगुवान डाहले भरिया रे पावलले भणेइ कुरणीको बिरोध अर्यो, रे तइको निन्दा अर्यो।
“यइ मान्सले त पापीनलाइ ग्रहण अरन्छ, रे तिननसित खानपिन अरन्छ” भणि फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावाला गनगन अद्द पस्या।
फरिसि मान्सनको समुह रे तिनन मोशाको कानुन सिकाउन्यावाला उनरा शिष्याका बिरुद्दमि इसो भणबर गनगन अद्द पस्या, “तमन कर उठाउन्या रे पापीसित बसिबर क्याकि खान्छौ?”
जब परभातइ द्याणीमि काम अद्दयावाला आया, तब तिननले बरताइ पाउला भण्न्या बिचार अर्यो, तर तिनन सबले एक दिनको द्याणी पायो।
तिननले भण्यो, ‘यिन पछा आयाले एक घन्टा मान्तर काम अर्यो, तर तमले तिननलाइ लगइ हामलाइ दिया जति द्याणी दिया। हामले दीनभरि चर्को घाममि कठीन काम अर्या।’
क्याकि यो तेल लगभग तीन सउ चादीका सिक्का भण्ना बरतामि बेच्च सकिन्थ्यो रे पैसा गरिबलाइ बाड्न सकिन्थ्यो।” आजी शिष्यले तइ स्वानिलाइ गालि दियो।
तब यहुदि मान्सनले उनरा बिसयमि गनगन अर्यो क्याकि उनले भण्यो, “स्वर्ग बठेइ ओलीबर आया रोटी म हु।”
तर यइ बिसयमि आफना शिष्या गनगनाया भणि येशूले आफना मनमि था पाइबर तिननलाइ भण्यो, “कि यइ कुरणीले तमनलाइ ममि बिश्वास अद्दाइ रोक्दा छ?