राजा हेरोदले जन्म्या बालकको उमेर था पाउनाइलाइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिननलाइ गोप्यमी बोलाइबर तारा ठीक कइ बेला धेका पड्या हो भणबर सोध्यो।
तब बुद्दिमान मान्सन आफना बाटा लाग्या, रे बाटामि तइ तारा धेक्यो जइ तारा तिननले आफना देशमि धेकिराइथ्यो। जब तिननले त्यो तारा धेक्यो, तिनन भौत खुशी भया! त्यो तारा तिनरा अगाडी-अगाडी ताँ सम्म गयो, रे बालक भया ठाउँका घरका मलतिर पुग्या पछा त्यो तारा ताँइ रोकियो।