5 तिननले तइलाइ भण्यो, “यइ यहुदिया जिल्लाको बेतलेहेम गाउँमी ख्रीष्ट जन्मन्या हुन, क्याकि मिका अगमबक्ताले भौत पइल्ली परमेश्वरले भण्या कुरणी लेख्याथ्यो,
कि पबित्र सास्त्रले भण्या आथिन, कि ख्रीष्ट दाउदका बंस बठेइ रे दाउदका गाउँ बेतलेहेम बठेइ आउनाहान?”
जब हेरोद राजा यहुदिया जिल्लामि सासन अद्दाथ्या, तब तइ जिल्लाको बेतलेहेम गाउँमी येशू जन्म्या। पुर्व बठेइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिनन यरुशलेम सहरमि पुग्या रे तिननले मान्सनलाइ सोध्यो,
पइ तिनले सब यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावालालाइ जम्मा अरायो, रे तिननलाइ सोधपुछ अर्यो, “अगमबक्ताले ख्रीष्ट जन्मन्या ठाउँका बारेमि कि भण्नाहान?”