Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 2:2 - डोटेली नयाँ करार

2 “यहुदि मान्सनका राजा हुनाइलाइ जन्म्या बालक काँ छन? क्याकि हामले उनरो जन्मको तारा पुर्वतिर धेक्या रे उनलाइ घोप्टिबर आराधना अद्दाइ आइरइछु।”

Gade chapit la Kopi




मत्ती 2:2
28 Referans Kwoze  

म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हउ?” येशूले जबाफ दियो, “म राजा हु भणि तम आफइ भणन्छौ। मेरो जन्म रे यइ संसारमी यइ उइले आया हु कि म सत्यका बारेमि सिकाउन सकौ। सत्यको पालन अद्या जति मेरा कुरणी सुणनाहान।”


जब परमेश्वरले आफना पइला चेलोलाइ संसारमी पठायो तब उनले भण्यो, “सबइ स्वर्गदुतले उनरो आराधना अददु पणन्छ।”


यो “यहुदिका राजा।” भण्न्या येशूका मुन्टाका मल्तिर दोषपत्र टाङयाथ्यो।


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हउ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”


नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।


“होसन्ना! धन्य हुन, राजा, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ सान्ति रे प्रसंसा होस।”


आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।


तब तइले भण्यो, “प्रभु, म तमलाइ बिश्वास अद्दउ।” रे तइले उनलाइ आराधना अर्यो।


पिलातस हाकिमले एक दोषपत्र लेख्यो रे येशूका मुन्टाका मल्तिर क्रुसमि दोषपत्र टाङयाथ्यो, रे तइमि इसो लेखिरइथ्यो: “नासरत गाउँका येशू यहुदिका राजा।”


रे मान्स खजुरका हाँङा लैजाइबर येशूलाइ भेट्टाइ सहर बाइर गया। तिनन स्वागत अद्दाइ कला हाल्लाइ निकल्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका अधिकारमि आउनाहान! होसन्ना! धन्य इस्राएल देशका राजा!”


येशू हाकिमका अगाडी कल्लिया रे तिनले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हौ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”


थोमाले उनलाइ भण्यो, “हे मेरा प्रभु हे मेरा परमेश्वर!”


“सियोनकि चेलीलाइ भण हेर, तमरा राजा तमरा वाँ आउन्ना छन नम्र रे गधाको छाउनामि बसिबर आउन्ना छन।”


जब हेरोद राजाले यहुदि मान्सनका राजा हुनाइलाइ जन्मन्या बालकका बारेमि सुण्यो, त्यो बिचइन भयो, रे तइसित यरुशलेम सहरका भौत मान्सन लगइ बिचइन भया।


Swiv nou:

Piblisite


Piblisite