30 तर भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”
हेर, भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”
यिसेरी भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”
रे भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”
परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ कि हाम आरामका ठाउँमि जान्या हौ। तबइकिलाइ होशियार होउ ताकि तमनमि हइ कोइलगइ प्रतिज्ञा अर्या आरामका ठाउँमि जाना बठेइ जनछुटउ।
तमनले ख्रीष्ट सितको सम्बन्धमि भौत निको प्रगति अद्दाथ्या, कइले तमनलाइ सत्य पालन अद्दाइलाइ बाधा दियो?