3 फरिसि मान्सन उनरा वाँ आया रे उनरो परिक्षा अद्दाइ उनलाइ सोध्यो, “कि कसइ कारणले मोशाको कानुन अन्सार कोइ मान्सले आफनी स्वानी सित छोडपत्र दिनाइलाइ उचित छ?”
फरिसि मान्सन येशूका वाँ आइबर उनलाइ परिक्षा अद्दाइ सोध्यो, “कि मोशाको कानुन अन्सार कोइ मान्सले आफनी स्वानी सित छोडपत्र दिनाइलाइ अनुमति छ?”
ताँ तमरा पुर्खाले मलाइ नपत्तेइबर मेरो परिक्षा अर्यो, जबकि चालिस बर्ष सम्म मेरा अचम्मका काम धेक्याथ्यो।
तर तिननले येशूको परिक्षा अरिबर दोस लाउनाइलाइ केइ कुरणी पाइन्छ कि भणबर सोध्या हो तर येशूले नसुण्या जसो अरिबर निउणिबर औलाले जमिनमी लेख्यो।
कि हामले कर तिद्दु पण्न्छ कि नइ?” येशूले तिनरो कपटिपन था पाइबर तिननलाइ भण्यो, “तमन मलाइ गलत कुरणी भणबर क्याइ फसाउन्या कोशिस अद्दाछौ? एक चाँदिको सिक्कालेइबर मलाइ धेका।”
केइ समय पछा, ननिका कुरणीमि येशूलाइ फसाउनाइलाइ यहुदि अगुवानले फरिसि मान्सन मध्य कोइ मान्सन, रे हेरोद राजालाइ साथ दिन्या कोइ मान्सनलाइ येशूका वाँ पठायो।
तिननमि हइ एक जाना मोशाको कानुन सिकाउन्यावालाले उनरो परिक्षा अदद्या बिचारले उनलाइ सोध्यो,
फरिसि मान्सन रे सदुकीको समुह आया, रे उनलाइ जाच अद्दाइ स्वर्ग बठेइ एक चिन्ह धेकाइ दिनाइ उनसित माग अर्यो।
आब बिबाहितलाइ म कडा आज्ञा दिनउ, यो मेरो आज्ञा होइन, तर प्रभु येशूको आज्ञा हो। स्वानी बैकान बठेइ अलग जन होउ।