Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 19:16 - डोटेली नयाँ करार

16 आब एक जाना मान्सले आइबर उनलाइ भण्यो: “ओ असल गुरु, मइले अनन्त जीवन पाउनाइलाइ कि असल काम अरु?”

Gade chapit la Kopi




मत्ती 19:16
32 Referans Kwoze  

परमेश्वरले तमनलाइ प्रेम अददाहान भणन्या जाणिबर तमनले जिउनु पणन्छ। हामरा प्रभु येशू ख्रीष्टले तमनलाइ अनन्त जीवन दिनाइ निउति कृपाको प्रतिक्षा अर। उनले यो अद्द्या हुन क्याकि उनले तमनलाइ प्रेम अददाहान।


रे जइ-जइले ममि बिश्वास अरन्छ, तइले अनन्त जीवन पाउछ।”


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


परमेश्वरले मान्सनलाइ त्यो साँचो जीवन दिन्या मान्सलाइ धेकायो। हामले उनलाइ धेक्याछौ। तबइकिलाइ हामले उनरा बारेमि सत्य भण्नाछु। हाम तमनलाइ भण्नाछु कि अनन्त जीवन दिन्या त्यो मान्स सदाइकि निउति रन्या हुन रे भौत पइल्ली बठेइ उन पिता परमेश्वरसित थ्या, तर आब परमेश्वरले उनलाइ धेकाया छ।


तिनन जो बाँउतिरका छन, तिननअनन्त दण्डका भागिदार हुन्या हुन तर धर्मिजन अनन्त जीवनमी पस्स्या हुन।”


ताकि हाम त्यो अनन्त जीवन पाउन्या आसा अद्द सकु जो परमेश्वरले हाम उनरा सन्तानलाइ दिन्या बाचा अर्याछ। रे हाम यइ बारेमि पक्‍का हुन सक्दाउ क्याकि परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ उनरा नजरमि आफसित ठीक बनायो।


ख्रीष्टले हामलाइ प्रतिज्ञा अर्याछ कि परमेश्वरले हामलाइ अनन्त जीवन दिन्या हुन।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


यदि तिननले इसो अर्यो भण्या, तिननले पछाका जीवनकी निउति आफनो सम्पति स्वर्गमि जम्मा अर्या छन, जो एक पक्‍का जग बसाल्या जसोइ हो। ताकि तिनन परमेश्वरले चाया जसो जीवन बिताउन सकुन।


युद्दमि असल सिपाइकि जसेरि जइले कभइ लडाइ लड्ड छाड्डइन, तुइले, लगइ, परमेश्वरमि बिश्वास अद्दु रे आज्ञापालन अद्दु कभइ छाड्डु पड्डइन। रे अनन्त जिवनलाइ समाइ राख, जइकिलाइ तु बोलाइया हइ। भौत मान्सनका अगाडी तुइले साहससित भण्या थी कि तुइले ख्रीष्टमी बिश्वास अरन्छइ।


पइ तिननलाइ बाइर लेइबर उइले भण्यो, “उद्दार पाउनाइलाइ मइले कि अददु पणन्छ?”


जसेरि सब मान्सनले पाप अर्यो रे सब मर्या तसेरि हामरा प्रभु येशू ख्रीष्ट बठेइ परमेश्वरका अनुग्रहले तिननलाइ धर्मि ठहराउन्या हुन रे अनन्त जीवन दिन्या हुन।


धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन।


आफ्नो प्राणको प्रेम अद्द्याले त्यो गुमाउछ, रे आफ्नो प्राणलाइ यइ संसारमी तुच्छ ठान्याले अनन्त जीवनकी निउति त्यो सुरक्षित राखन्छ।


तिननलाइ म अनन्त जीवन दिनउ, रे तिनन कभइ नास हुन्या आथिन, रे कसइले तिननलाइ म बठेइ खोसीबर लैजान्या आथिन।


तब सिमोन पत्रुसले जबाफ दियो, “हे प्रभु, हाम कइका वाँ जाँउ? अनन्त जीवन दिन्या बचन त तमसित छ।


साँच्चि, म तमनलाइ भण्नउ, “जइले ममि बिश्वास अरन्छ उइसित अनन्त जीवन छ।


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”


पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।


तर येशू ख्रीष्टले म प्रति दया धेकायो। म, जइले सबहइ बड्ता पाप अद्दाइलाइ क्षमा अरिबर उन यो धेकाउन चाहानथ्या कि उन पूर्ण रुपमि कति धैर्य छन। यो मान्सनकिलाइ उदाहरण हुन्या हो जो पछा उनमी बिश्वास अरन्छ रे अनन्त जीवन पाउन्छ।


तर येशूले तिननलाइ हेरिबर भण्यो, “यो मान्सका निउति असम्भब छ रे परमेश्वरकि निउति होइन, सब कुरणी परमेश्वरकि निउति सम्भब छ।”


पइ उनले तिननमि आफ्नो हात राख्यो रे ताँ बठेइ हिट्टाइ लाग्या।


Swiv nou:

Piblisite


Piblisite