26 तब तइ नौकरले घुडा टेकिबर तइका खुट्टाइनि पडिबर भण्न पस्यो, ‘महान राजा! मलाइ दया अर, म तमरो सब ऋण तिरि दिउलो।’
तर तइको संङि नौकरले घोप्टिबर तइलाइ बिन्ति अद्द पस्यो, ‘ममि दया अर, म तमरो सब ऋण तिरि दिउलो।’
सिमोनले भण्यो, “म माण्नउ, जइको बड्ता ऋण मिन्हा भयो।” उनले तिनलाइ भण्यो, “तुइले ठीक भणि।”
एक कोडी मान्स उनरा वाँ आयो, रे उनरा अगाडी घुडा टेकिबर बिन्ति अद्द पस्यो, “प्रभु, तमरो मन भयो भण्या मलाइ निको बनाउन सकन्छौ।”
क्याकि परमेश्वर बठेइ आउन्या धार्मिकताको बारेमि नजाणिबर तिननले आफनाइ तरिका बठेइ धर्मि हुनाइ खोज्यो, रे परमेश्वरले मान्सनलाइ धार्मि बनाउन्या तरिका तिननले स्वीकार अरेइन।
पइ घर भितर पसिबर तिननले बालकलाइ उनरी इजा मरियम सित धेक्यो, रे घोप्टिबर उनलाइ आराधना अर्यो। तब आफना थैला खोलिबर उनलाइ सुन, बास आउन्या धुप रे मुर्र भणिन्या बास आउन्या तेल भेटी चडायो।