22 येशूले तइलाइ भण्यो, “म तुलाइ भण्नउ, सात बेर मान्तर होइन, तर तमले सत्तरि गुणा सात बेर क्षमा अद्दु पणन्छ।
एकले-अर्खालाइ सहन्या अर, कसइ मान्सका बिरुद्दमि केइ दोषको कारण छ भण्या एक-अर्खालाइ क्षमा अद्द्या अर। जसेरि प्रभुले तमनलाइ क्षमा अर्याछ, तसेरि तमनले लगइ क्षमा अददु पणन्छ।
रे इसेरि जब तमन प्रार्थना अरन्छौ, तब कसइका बिरुद्द तमरा मनमि केइ छ भण्या क्षमा अर, ताकि स्वर्गमि हुन्या तमरा पिताले लगइ तमरा पाप क्षमा अरि दिन्या हुन।
सब तितोपना, क्रोध रे रिस, हल्ला रे निन्दा, सब किसिमका डाह लगइ तमनले छाडिदिय।
खराबिले जन जित, तर खराबिलाइ भलाइले जित।
जब तमन क्रोध अरन्छौ तब तमरो क्रोधलाइ पाप अद्द जन दिय। पक्का हो कि रात पड्डाहइ पइल्ली तमरो क्रोध बन्द होउ।
म चाहानउ कि जबलगइ तमन परमेश्वरको आराधना अददाइ जम्मा हुन्छौ, परमेश्वरलाइ स्वीकारयोग्य जीवन बिताउन्या बैकानले आफ्नो हात उठाइबर परमेश्वरमि पूरारुपमी समर्पित भइबर बिनाक्रोध रे बिनाविबाद प्रार्थना अरुन।
परमेश्वरको राज्य यइ काहानि जसो छ: एक राजा जइले आफना नौकरसित हिसाब माग्द्या बिचार अर्यो।