तइ समय तमनले मलाइ केइ सोद्द्या होनु। साँच्चि, म तमनलाइ भण्नउ, तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या छन। क्याकि तमन मेरा शिष्या हौ।
हो, म खुशी होइरन्या हु क्याकि म यो जाण्नउ कि तमरो प्रार्थना रे येशू ख्रीष्टले पठाया पबित्र आत्माका सहयोगले यो मेरो मुक्ति रे छुटकाराकि निउति हुन्या हो।
तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।
जब तिनले यो दर्सन पायो, उतन्जेइ हाम माकेडोनिया प्रदेस जानाइ तयार भया। हामले यो पक्का अर्या कि तिननलाइ सुसमाचार प्रचार अद्दाइ परमेश्वरले हामलाइ बोलाया रइछ।