17 तब येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म तमरो बिश्वास किलाइ रोकुँ? तइ केटालाइ मेरा वाँ ल्यास।”
यदि परमेश्वरले आज हुन्या रे भोल आगाइनी खितिन्या घाँसलाइ परमेश्वरले यिसेरी शिङाद्दाहान भण्या, परमेश्वरले पक्का तमनलाइ हेरचाह अद्दाहान। तमरो बिश्वास इति कम क्याकि छ?”
उजाड ठाउँमि लगभग चालिस बर्ष सम्म परमेश्वरले तिनरो हेरचाह अर्यो, पइलगइ तिननले बेर बेरि उनरो आज्ञा माणेइन।
तइ पछा येशू एघार जाना शिष्याका वाँ धेकिया, जब तिनन खाना खानाइ बसिरैथ्या, रे येशूले तिनलाइ हकार्यो क्याकि तिनन भौत जिद्दी थ्या, रे येशूलाइ मर्या बठेइ जिउना भया पछा धेक्दया मान्सनका कुरणीमि अबिश्वास अर्यो।
यो सुणिबर येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म म तमरो बिश्वास किलाइ रोकुँ? तइ केटालाइ मेरा वाँ ल्यास।”
पइ तिनरो अविश्वासका लाग्दा येशूले ताँ भौत अचम्मका काम अरेन।
येशूले तिननलाइ भण्यो, “अल्पविश्वासी मान्सन हो, तमन क्याइ डराउन्छौ?” उठीबर उनले हुरि रे समुद्रलाइ हकार्यो, रे हुरि बिलकुल सान्त भयो।
तब उनले थोमालाइ भण्यो, “तेरा औला याँ राख, रे मेरा हात हेर तेरा हात याँ राख, रे मेरा कोखि समा पइ संका अद्द बन्द अर, रे बिश्वास अर कि म जिउनो छु।”
येशूले तिन दुइ शिष्यालाइ भण्यो, “ए मुर्ख मान्सन हो! पबित्र सास्त्रमि अगमबक्ताले लेख्या सब कुरणी बिश्वास अद्दाइ तमनलाइ भौत असजि लागन्छ।
तब येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म म तमरो बिश्वास किलाइ रोकुँ? तेरा चेलोलाइ मेरा वाँ ल्या।”
येशूले तिननले सोच्या कुरणी था पाइबर तिनलाइ भण्यो, “ए अल्पविश्वासी हो! तमनसित प्रयाप्त रोटा आथिन भणि क्याकि तमन बहस अरन्छौ?
पइ मइले तमरा शिष्याका वाँ ल्याया रे तिननले तइलाइ निको पाड्ड सकेइन।
पइ येशूले भूतलाइ हकाद्द पस्या रे त्यो तइ मान्स बठेइ निकल्यो; पइ त्यो केटा उन्जेइ बठेइ निको भयो।
और बड्ताइ कुरणी बठेइ पत्रुसले तिननलाइ बार-बार गवाही भण्यो, रे यिसो भणबर अर्ति दियो, “यइ दुष्ट पुस्ता बठेइ तमनले आफइलाइ बचा।”
तमन तिननलाइ स्वीकार अरन्छौ जो आफ्नो प्रसंसा आफइ अददाहान, रे म आसा अद्दउ, कि यदि म अलि मुर्ख जसो काम अद्दउ भण्या तमन मलाइ सन्या हौ।