Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 16:6 - डोटेली नयाँ करार

6 येशूले तिननलाइ भण्यो, “ध्यान दिय, फरिसि मान्सन रे सदुकीको समुहको खमिर बठेइ साबधान बस।”

Gade chapit la Kopi




मत्ती 16:6
15 Referans Kwoze  

इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”


होशियार हो, क्याकि मान्सनले भण्या यो सत्य हो, “थोक्काइ खमिरले जम्माइ ढुल्लोलाइ फुल्लया बनाउछ।”


येशूले शिष्यालाइ यिसो भणबर चेताउनी दियो, “तमन फरिसि मान्सन रे राजा हेरोदको खमिर बठेइ साबधान बस।”


तब तिननले बुज्यो, कि उनले रोटाको खमिर बठेइ होइन, तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको झुटा शिक्षा बठेइ होशियार भया भण्या रइछ।”


पइ उनले तिननलाइ भण्यो, “होस अर, तमन सब किसिमका लालच बठेइ जोगिन्या काम अर, क्याकि मान्सको जिन्दगी उइको धन-सम्पत्तिको प्रशस्ततामि रनइन।”


फरिसि मान्सनको समुह रे सदुकीको समुहमी हइ भौत जाना बप्तिस्मा लिनाइ यूहन्नाका वाँ आया। तिननलाइ आउनार्या धेकिबर यूहन्नाले भण्यो, “तमन बिखालु स्यापका छाउना जसाइ छौ! आउन्लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइ कइले तमनलाइ चेताउनी दियो?”


फरिसि मान्सन रे सदुकीको समुह आया, रे उनलाइ जाच अद्दाइ स्वर्ग बठेइ एक चिन्ह धेकाइ दिनाइ उनसित माग अर्यो।


शिष्या पारि हइ आइपुगन्ज्या तिनन संङइनि आफकिलाइ पुग्दया रोटा लैन्न बिसरिगइथ्या।


तिनन आपसमी बहस अद्द पस्या, हामले रोटा लेएइन, रे उनले यिसो भण्या होलो।


मइले तमनलाइ रोटाका बारेमि भण्या होइन भणि क्याकि तमन बुज्जानु? तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको खमिर बठेइ होस अर्या।


तबइकिलाइ शिष्याले आपसमी भण्यो, “कि कसइले उनलाइ खानाइ लेइदिया हो कि कसो?”


Swiv nou:

Piblisite


Piblisite