Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 16:26 - डोटेली नयाँ करार

26 तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइ लगइ नइ! कि एक मान्सले परमेश्वरलाइ कि दिन सकन्छ?

Gade chapit la Kopi




मत्ती 16:26
11 Referans Kwoze  

क्याकि सारा संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या कि फाइदा होलो?


तर परमेश्वरले तइलाइ भण्यो, ‘ए मुर्ख, आज रातइ तु मद्द्या हइ, रे जो कुरणी तुइले आफना निउति थोपड्या छइ, त्यो कइले पाउन्या हो?’”


तर अब्राहामले भण्यो, ‘ए चेला, याद अर, तुइले आफना जीवनकालमि असल-असल चिज पायाहइ, रे तसेरि लाजरसले सब खराब चिज पायाहो। त्यो आब याँ आराममि छ, रे तु भण्या कष्टमी छइ।


यदि तमरो दाइन आँखो पाप अद्दया परीक्षामि पणन्छ भण्या तइलाइ निकलिबर खितदिय, क्याकि तेरो पुराइ शरीर नरकमि खितिनु भण्न्ना बरु तेरा अंगमी हइ एक अंग नहुनु तेरा निउति निको छ।


क्याकि जइले आफ्नो प्राण बचाउन चाहन्छ, उइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


Swiv nou:

Piblisite


Piblisite