22 पत्रुसले उनलाइ एकतिर लैजाइबर हकाद्द पस्यो, परमेश्वरले यिसो जन अरुन प्रभु, तममि यिसो कभइ हुन्या आथिन।
यिसेरी उनले यिन कुरणी खुलस्त भण्यो। तर येशूले आफ्नो दु:ख रे मद्या बारेमि कुरणी अर्या हुनाले पत्रुसले उनलाइ एकतिर लैजाइबर हकाद्द पस्यो।
येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।
तर फर्किबर उनले पत्रुसलाइ भण्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ!, तु मेरा निउति बाधा भइ। क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।”