एक जाना मान्सको शिरले पुराइ शरीरलाइ सम्हाल्या जसेरि ख्रीष्टले मण्डलिलाइ सम्माल्लाहान। उनै सुरु हुन, मर्या बठेइ जिउना हुन्यामि उन पइला हुन ताकि हरेक चिजमि उन सर्वोच्च हुन सकुन।
यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।
स्तिफानसका हत्यामि शाउल लगइ सहमत थ्या। तसइ दिन यरुशलेम सहरमि भया मण्डलिका बिरोधमी ठुलो सतावट सुरु भयो, रे येशू ख्रीष्टका छान्या शिष्या बाहेक तिनन सब यहुदिया जिल्ला रे सामरिया जिल्लातिर छरिया।
पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”
जब एक दिन येशू गालील समुद्रका किनारइ किनार जानाथ्या, उनले दुइ भाइन पत्रुस भण्न्या सिमोन रे तइको भाइ अन्द्रियासलाइ समुद्रमी जाल हाण्नार्या धेक्यो, क्याकि तिनन माछा माद्या काम अरन्थ्या।
तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।