11 मइले तमनलाइ रोटाका बारेमि भण्या होइन भणि क्याकि तमन बुज्जानु? तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको खमिर बठेइ होस अर्या।
येशूले तिननलाइ भण्यो, “ध्यान दिय, फरिसि मान्सन रे सदुकीको समुहको खमिर बठेइ साबधान बस।”
तमन क्याकि मइले भण्या कुरणी बुज्जानु? क्याकि तमन मेरा भण्या कुरणी स्वीकार अद्द सक्दानउ।
ए कपटि हो! तमन अग्गास रे पृथ्बीका लक्षण भणिदिन सकन्छौ, तर यो बर्तमान समयमि परमेश्वरले कि अददाहान भणि यइको ब्याख्या अद्द जाण्नानु।”
येशूले शिष्यालाइ भण्यो, “आजी लगइ तमन बुज्जानु कि म को हु!”
येशूले शिष्यालाइ सोध्यो, “कि तमनलाइ बिश्वास आथिन? क्याइ यिसेरी डराउछौ?”
फरिसि मान्सनको समुह रे सदुकीको समुहमी हइ भौत जाना बप्तिस्मा लिनाइ यूहन्नाका वाँ आया। तिननलाइ आउनार्या धेकिबर यूहन्नाले भण्यो, “तमन बिखालु स्यापका छाउना जसाइ छौ! आउन्लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइ कइले तमनलाइ चेताउनी दियो?”
फरिसि मान्सन रे सदुकीको समुह आया, रे उनलाइ जाच अद्दाइ स्वर्ग बठेइ एक चिन्ह धेकाइ दिनाइ उनसित माग अर्यो।
तब तिननले बुज्यो, कि उनले रोटाको खमिर बठेइ होइन, तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको झुटा शिक्षा बठेइ होशियार भया भण्या रइछ।”
येशूले शिष्यालाइ यिसो भणबर चेताउनी दियो, “तमन फरिसि मान्सन रे राजा हेरोदको खमिर बठेइ साबधान बस।”
इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”