यो यहुदि मान्सनकि निउति मुर्खता हो क्याकि तिननले यइलाइ सत्य साबित अददाइ स्वर्ग बठेइ चिन्ह माग्दाहान रे यो गैर-यहुदि मान्सनकिलाइ लगइ मुर्खता हो जो मानब बुद्दि खोज्जाहान।
एक दिन जब येशूले मान्सनलाइ सिकाउनाथ्या। तब एक जाना मोशाको कानुन सिकाउन्यावालाले उनरो परिक्षा अद्दाइलाइ खडा भयो, रे इसो प्रश्न अर्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”