तसो मान्सलाइ परमेश्वरको बचन जन सुणा, जइले सुण्न चाहानइन। यदि तमले इसो अर्या भण्या कुकुरका अगाडी पबित्र चिज खित्तु जसोइ हो, अथवा सुङरका अगाडी मोति खितिया जसोइ हो, जइले तइलाइ खुट्टाले चेप्द्या हुन रे जाइ लागद्या हुन।”
याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।
तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।