Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 15:17 - डोटेली नयाँ करार

17 कि तमनलाइ था आथिन, त्यो उइका हृदयमि होइन पेटमी पसन्छ रे बाइर जान्छ?

Gade chapit la Kopi




मत्ती 15:17
9 Referans Kwoze  

निका मान्सले आफना हृदयको निका भण्डार बठेइ निको कुरणी निकालन्छ, रे दुष्ट मान्सले आफना हृदयको दुष्ट भण्डार बठेइ दुष्ट कुरणी निकालन्छ। क्याकि जइ कुरणीले हृदय भरिया हुन्छ, मान्सका मुख बठेइ तेइ निकलन्छ।”


तमनले इसो लगइ भणन सकन्छौ, “भोजन हामरा शरीरकी निउति हो, रे हामरा शरीर भोजनकि निउति हो।” तर म तमनलाइ भणनउ कि परमेश्वरले दुएइलाइ नास अद्द्या हुन। शरीर ब्यभिचारको निउति होइन, तर हामरो शरीर प्रभुका हो रे उनरो सेवा अददाइ बन्या हो।


जिबणो लगइ एक आगो जसोइ हो। यो शरीरका अंग मध्येको हो, जो भौत दुष्ट छ। यइले सारा शरीरलाइ असुद्द पाणन्छ रे जीवनको सारा क्रममि आगो लाइदिन्छ, रे नरकको आगामी त्यो जलन्छ!


उनले भण्यो, “जो खाना हाम खानउ त्यो मान्सका भित्तर पसन्छ रे तइले परमेश्वरका अगाडी असुद्द पाड्ड सक्दैन भणन्नेइ कुरणी कि तमन बुज्जानु?


तर मान्स जी सोच्चान जी अद्दाहान जी बोल्लाहान रे त्यो कुरणी ह्रदय बठेइ आउन्छे, रे तिनले परमेश्वरका अगाडी मान्सलाइ असुद्द बनाउछ।


क्याकि त्यो उइका हृदयमि होइन पेटमी पसन्छ रे बाइर जान्छ। येशूले यो भणनुको अर्थ सब किसिमका खाना खान सकीन्या हो भण्यो।


Swiv nou:

Piblisite


Piblisite