15 पत्रुसले उनलाइ भण्यो, “हामलाइ यइ काहानीको अर्थ बताइ दिय।”
तब येशू भिडलाइ छाडिबर घर गया रे उनरा शिष्याले उनसित आइबर भण्यो, “खेतका साउँको काहानि को अर्थ हामलाइ भणिदिय।”
उनरा शिष्याले भण्यो, “आब तम सफा बोल्लाछौ, कथामि होइन।
जब येशू भिड बठेइ जाइबर एका घर भित्तर पस्या तब जो काहानि येशूले भण्याथ्यो तइको अर्थ उनरा शिष्याले उनलाइ सोध्यो।
जब येशू मान्सलाइ परमेश्वरको राज्यका बारेमि भणन्थ्या उन सदाइ काहानीको प्रयोग अरन्थ्या। तर जब उन शिष्यासित एकलाइ हुन्थ्या, उन सब कुरणी ब्याख्या अर्नथ्या।
आब बि बुन्या खेतालाका बारेमिकि काहानिको अर्थ सुण।
उनले भण्यो, “जो खाना हाम खानउ त्यो मान्सका भित्तर पसन्छ रे तइले परमेश्वरका अगाडी असुद्द पाड्ड सक्दैन भणन्नेइ कुरणी कि तमन बुज्जानु?