34 गालील समुद्रका पारिबटा गया रे गनेसेरेतका इलाका पुग्या।
एक दिन मान्सन परमेश्वरको बचन सुण्न्नाइलाइ येशूका वलतिर पलतिर घोचाघोच अद्दाथ्या, रे उन गनेसेरेत तालका (यो गलिल समुन्द्रको अर्खो नाउँ हो) किनारमी कलिरइथ्या।
जब तइ ठाउँका मान्सनले येशूलाइ पछेणयो तब तिननले वलतिर पल्तिरका इलाकामी खबर पठायो, रे मान्सले बिमारी मान्सनलाइ उनरा वाँ लेया।