45 येशूले आजी भण्यो, “स्वर्गको राज्य असल मोति खोज्जया व्यापारी जसो हो।
तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइ लगइ नइ! कि एक मान्सले परमेश्वरलाइ कि दिन सकन्छ?
येशूले तिननलाइ आजी अर्खी काहानि सुणायो, “स्वर्गको राज्य एक इसा खेताला जसो हो जइले आफ्ना खेतमी असल गउँ रोप्यो,
तर तिननले बेवास्ता अरिबर एक आफना खेततिर, अर्खो आफना बयापार तिर लाग्यो।
तसो मान्सलाइ परमेश्वरको बचन जन सुणा, जइले सुण्न चाहानइन। यदि तमले इसो अर्या भण्या कुकुरका अगाडी पबित्र चिज खित्तु जसोइ हो, अथवा सुङरका अगाडी मोति खितिया जसोइ हो, जइले तइलाइ खुट्टाले चेप्द्या हुन रे जाइ लागद्या हुन।”
तइले एक बहुमुल्य मोति पाउछ, रे उ गइबर आफसित भया सब बेचन्छ रे उ तइ मोति किन्नछ।”