43 तब धार्मि मान्सन आफना पिताका राज्यमि सुर्य जसा चम्किला हुन्या हुन। तम जो सुणनाछौ, तइ सुण्या कुरणिका बारेमि ध्यानले सोच।
तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।
तम जो सुणनाछौ, तइ सुण्या कुरणिका बारेमि ध्यानले सोच।
रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।
मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।
तबइकिलाइ मेरा प्रिय बिश्वासि भाइन हो, आफ्ना बिश्वासमि बलिया हौ, रे झुटा शिक्षा बठेइ अलग बस। प्रभुका काममी सदाइ असल अद्दाइ जा। क्याकि तमन जाणन्छौ कि, प्रभुकीलाइ अर्या तमरो मिहिनत व्यर्थ हुन्या आथिन।
जसेरि मेरा पिताले मलाइ एक राज्य दियो, म लगइ तमनलाइ राज्य दिनउ,
तर म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनैन, जबसम्म परमेश्वरका राज्यमि म नयाँ अंगुरको रस पिनइन।”
जब म नाङङोइ थ्या तमनले मलाइ लाउनाइ लत्ता दिया, जब म बिरामी थ्या तमनले मेरो रेख देख अर्या, जब म झेलमि थ्या तमन मलाइ भेटाइलाइ आया।”