Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 13:39 - डोटेली नयाँ करार

39 साँउ रोप्द्या दुस्मन भण्याको सैतान हो, कटनिको समय भण्याको संसारको अन्तको समयलाइ जणाउछ, रे खेतमी काम अद्दया खेताला स्वर्गदुत हुन।”

Gade chapit la Kopi




मत्ती 13:39
29 Referans Kwoze  

संसारको अन्तमी इसोइ हुन्या हो स्वर्गदुत आउन्या हुन रे दुष्ट मान्सनलाइ धर्मि मान्सनका बिच बठेइ अलग पड्डया हुन।


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


तब त्यो पसु रे तइका उपस्थितिमि अचम्म काम अद्द्या झुटो अगमबक्ता दुइ पकडिया। यिन अचम्मका काम बठेइ तइ झुटा अगमबक्ताले तइ राक्षसको छाप लैन्या रे तइको आराधना अद्द्यालाइ भडकाइ राइथ्यो। यिन दुइ बलिरया गन्धकका अग्नि-कुण्डमी जिउनाइ खितिया।


पइला राक्षसको सक्ति बठेइ अचम्मका कामका लाग्दा भौत मान्सनले दोसरा राक्षस बठेइ धोका पायो रे प्रभाबित भया। दोसरा राक्षसले मान्सनलाइ तरबारले घाइते भया तर निको भया पइलो जनावरको आराधना अददाइ मुर्ति बनाउनाइ भण्यो।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


येशू मन्दिर छाडिबर जैतुन डाङामि बसन्ज्या शिष्याले एकान्तमी आइबर सोध्यो, “हामलाइ भण, यिन कुरणी कब हुन्या हुन, रे तमरो आगमन रे यइ युगका अन्तको चिनो कि हुन्या हो?”


तर खेताला सिया बेला उनरो दुस्मन आयो रे गउँका बिचमि साँउ बोइबर गयो।


आदम बठेइ सातौ पुस्तामी जन्मिया हनोकले यिन मान्सका बारेमि इसो भणबर अगमबाणी बोल्याथ्यो, “हेर प्रभु पक्‍कालगइ आफ्ना असंख्य पबित्र स्वर्गदुतसित आउन्याहुन।


आत्मा नियंत्रित होउ रे जागा रअ, क्याकि तमरो शत्रु सैतान मान्सनलाइ नष्ट अददाइ निउति चारै तिर घुम्दा छ। उ गर्जन्या सिंहकि जसेरि कइलाइ फेला पार्लो रे खाउँलो भणबर दाउ खोजबर घुम्दा छ।


तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ।


तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।


क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ।


तिननलाइ मइले आज्ञा अर्या सब कुरणी पालन अद्द सिका। हेर, म युगको अन्त सम्म सदाइ तमन सित छु।”


घरका मालिकले तिनलाइ भण्यो, “दुस्मनले इसो अर्या हो।” कामदारले भण्यो, “कि हाम जाइबर साँउ उपाणू?”


यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।”


जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।


जसेरि साउ उखेलिबर आगोमि भस्म अरिन्छ, युगका अन्तमि लगइ तसोइ अरिन्या हो।


यिन कुरणी तिननलाइ चेतावनिको रुपमि भयाथ्यो रे हामरो चेतावनिका निउति लेखियेका हुन, जो यइ संसारका अन्तिम समयमि रइरइछन।


तर यिन छाड्डीबारका दिनमि उन आफना चेलो बठेइ हामसित बोलिरइछन। परमेश्वरले आफ्नो चेलो बठेइ संसारको सृष्टि अर्यो रे उनले चेलोलाइ सब कुरणीको हकवालो खटायो,


Swiv nou:

Piblisite


Piblisite