Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 13:22 - डोटेली नयाँ करार

22 जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।

Gade chapit la Kopi




मत्ती 13:22
42 Referans Kwoze  

यइ संसारका धनिलाइ आदेस दिय कि घमण्ड अददु पड्डइन, रे आफना सम्पतिमि भरोसा जन अर जो अस्थायि हो रे जो भर पड्डो आथिन। तर परमेश्वरमि भरोसा राख जइले उदारतासित सब कुरणी दिनाहान जो हामसित छ ताकि हाम आनन्द लिन सकु।


जो बि काणाका बिचमि पण्याको बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तर पछा यइ जीवनका चिन्ता, धन, सुख-चैनमि पडिबर बड्ड पाउनइन रे तिनरो फल पाक्द पाउनइन।


पइ उनले तिननलाइ भण्यो, “होस अर, तमन सब किसिमका लालच बठेइ जोगिन्या काम अर, क्याकि मान्सको जिन्दगी उइको धन-सम्पत्तिको प्रशस्ततामि रनइन।”


क्याकि डेमासले यइ संसारमी भया चीजलाइ प्रेम अरन्छ रे मलाइ त्यागिबर उ थेसलोनिके सहरमि गया छ, भाइ क्रेसेन्स गलातिया प्रदेशमि गया छ, रे तीतस दलमातिया प्रदेशमि गया छ।


और केइ बि काणाका बोटका बिचमि पड्या तइ पछा काणा बडया रे त्यो बोट निसासियो।


“तइ मान्सलाइ इसोइ हुन्या हो जइले आफना निउति धन-सम्पत्ति थुपाड्या छ, तर परमेश्वरको निउति आफ्नो धन-सम्पत्ति प्रयोग अद्दइन।”


तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो।


आब छान्या शिष्या पत्रुस रे यूहन्नाले हात राखइज्य्या पबित्र आत्मा पाइन्यारइछ भण्न्या धेकिबर सिमोनले तिननलाइ रुप्या दिनाइ लेयो,


यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।”


साँउ रोप्द्या दुस्मन भण्याको सैतान हो, कटनिको समय भण्याको संसारको अन्तको समयलाइ जणाउछ, रे खेतमी काम अद्दया खेताला स्वर्गदुत हुन।”


जसेरि साउ उखेलिबर आगोमि भस्म अरिन्छ, युगका अन्तमि लगइ तसोइ अरिन्या हो।


यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।


तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।


पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ।


यइ संसारका कसइ सासकले लगइ परमेश्वरको योजना बुजेइन। तिननले बुज्या भयले महिमाका प्रभुलाइ क्रुसमि टाङदेइ थेइन।


आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।


रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।


हामरा परमेश्वर रे पिताको इच्छा अन्सार येशू ख्रीष्ट हामरा पापकिलाइ मर्या ताकि हाम यइ बर्तमान संसारका मान्सनको प्रभाव बठेइ छुटकारा पाउन सकु।


तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ।


Swiv nou:

Piblisite


Piblisite