49 तइ पछा उनले हातले शिष्याइतिर धेकाइबर भण्यो, “हेर मेरी इजा रे मेरा भाइन यिन हुन।
उनले आफना चारै तिर कल्लिरया मान्सलाइ हेरिबर भण्यो, “तक यिनइ हुन मेरी इजा रे मेरा भाइन।
म शिष्याकि निउति मान्तर प्रार्थना अद्दैन, तर यिनरा शिक्षा बठेइ ममि बिश्वास अद्द्या कि निउति लगइ प्रार्थना अद्दउ,
तब छिट्टाइ गइबर उनरा शिष्यालाइ खबर दिय, कि उन मर्या बठेइ जिउना होइबर उठिरइछन, रे उन तमन हइ अगाडी गालीलमि जान्नाछन। तमनले उनलाइ ताँ धेक्दे हउ। हेर, मइले तमनलाइ भणिदिराइछु।
उनसित बोल्ल्यालाइ येशूले भण्यो, “मेरी इजा रे मेरा भाइन को हुन?”
क्याकि जइले स्वर्गका मेरा पिताको इच्छा माणन्छ तिनन मेरो भाइन, मेरी बइनि रे मेरी इजा हुन।”