आत्मा नियंत्रित होउ रे जागा रअ, क्याकि तमरो शत्रु सैतान मान्सनलाइ नष्ट अददाइ निउति चारै तिर घुम्दा छ। उ गर्जन्या सिंहकि जसेरि कइलाइ फेला पार्लो रे खाउँलो भणबर दाउ खोजबर घुम्दा छ।
तब तइले आफइलाइ भणन्छ, ‘म तइ मान्सका वाँ फर्कि जान्या हु जाँ बठेइ म आया हु।’ जब त्यो तइ मान्सका वाँ फर्किबर जान्छ, तब तइ भूतले मान्सनको जीवन घर जसोइ सफा अर्याको रे मिलायाको तर रित्तो पाउछ।