23 पइ भिडका जम्माइ मान्सनले अचम्म माण्यो रे भण्न पस्या, “कि यिन दाउदका सन्तान हुन?”
येशू ताँ बठेइ जान्नाथ्या, दुइ जाना अन्धा उनरा पछा लाग्या, उनले कला हालिबर भण्न पस्या, “राजा दाउदका बंस, हाममि दया अर!”
“आस, एक जाना मान्सलाइ हेर, जइले मइले अर्या सब काम मलाइ भणिदियो। काँइ उनइ त ख्रीष्ट होइन ब?”
उनरा अगाडी पछाडिका भिडका मान्सले सबले खुसीसित कल्ला हालिबर नारा लायो, दाउदका चेलोलाइ होसन्ना! “धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होस!”
जब येशूले उइ मान्स बठेइ भूत निकाल्यो, रे लाटो बोल्ल पस्यो। भिडले यो धेक्यो रे अचम्म माणिबर इसो भण्यो, “इस्राएल देशमि यिसो कभइ धेक्या थेइन।”
तइ इलाका बठेइ एक कनानी आइमाइ आइबर कला हाल्ली भण्न पसि, ओ प्रभु, दाउदका चेला, ममि दया अर। मेरी चेलीलाइ भूतले बड्ताइ सताइराइछ।
जब येशूले तिन कुरणी भणि सक्यो, भिड उनरा शिक्षा सुणिबर छक्क पड्या,