19 तिन न त झगडा अद्या हुन न त जोरले कला हाल्ल्या हुन, न त तिन मान्सनका बिचमि घमण्डसित भरिबर भासण अद्दया हुन।
मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।
म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।
परमेश्वरको राज्य कब आउन्या हो भण्न्या फरिसि मान्सनको समुहको प्रस्नको जबाफमि येशूले तिननलाइ भण्यो, “परमेश्वरको राज्य यिसेरी आउन्या हो कि तमन आफ्नो आखाले धेक्द्या सक्द्या होनु,
तिनले फुट्या निङालाकि जसेरी कसइ कमजोर मान्सनलाइ चोट दिन्या होइन्न, रे तिनले धिपधिप बल्लारया कुप्पि जसा कोइ लगइ असहाय मान्सनलाइ चोट दिन्या होइन्न, छाड्डीबार तिन न्यायलाइ बिजय सम्म पुर्याउन्या कारण हुन्या हुन।