3 “जो आउन्याहुन, कि तम उनै हउ? कि हाम कसइको बाटो हेद्दाउ?”
तइले उनलाइ भण्यो, “हो प्रभु, म बिश्वास अद्दउ, तम संसारमी आउन्या ख्रीष्ट, परमेश्वरको चेलो हौ।”
क्याकि पबित्रशास्त्रमी लेखिया छ, “आब एकइ बेरमि आउन्यावाला भण्या आउनेइ हुन, रे ब्यालो अद्द्या होइन।”
तर भिडका भौत मान्सनले उनमी बिश्वास अर्यो। तिननले भण्यो, “जब ख्रीष्ट आउनाहान, तब कि यिनले अर्या चिन्ह भण्ना बड्ता चिन्ह उन अद्दया हुन ब?”
तब तिन मान्सले येशूले अर्याको चिन्ह धेकिबर भण्यो, “यइ संसारमी आउन्या अगमबक्ता साँच्चि यिनइ हुन।”
उनले मेरो महिमा अद्देहुन, क्याकि जी उनलाइ म बठेइ मिल्या छ, उनले तेइ बताउन्या हुन।
रे मान्स खजुरका हाँङा लैजाइबर येशूलाइ भेट्टाइ सहर बाइर गया। तिनन स्वागत अद्दाइ कला हाल्लाइ निकल्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका अधिकारमि आउनाहान! होसन्ना! धन्य इस्राएल देशका राजा!”
येशूले तइलाइ भण्यो, “ए नारी, ममि बिश्वास अर, त्यो बेला आउन्ना छ, जब तमन न यइ डाङामि, न यरुशलेम सहरमि पिताको आराधना अद्दया हौ।
“होसन्ना! धन्य हुन, राजा, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ सान्ति रे प्रसंसा होस।”
कोइ मान्सन येशूका अगाडी, रे कोइ येशूका पछाडी हिट्ट्या थ्या। तिनन सबले खुसीसित कल्ला हालिबर भण्नाथ्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान!
उनरा अगाडी पछाडिका भिडका मान्सले सबले खुसीसित कल्ला हालिबर नारा लायो, दाउदका चेलोलाइ होसन्ना! “धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होस!”
“सियोनकि चेलीलाइ भण हेर, तमरा राजा तमरा वाँ आउन्ना छन नम्र रे गधाको छाउनामि बसिबर आउन्ना छन।”
येशूले तिनलाइ भण्यो, “तमनले सुण्या रे धेक्या कुरणी यूहन्नालाइ भण्दिय,
पबित्र सास्त्रमि परमेश्वरले यूहन्नाको बारेमि भणिराइछ, “हेर, म आफना खबर पुर्याउन्या मान्सलाइ तेरा अगाडी-अगाडी पठाउनउ, जइले तेरा अगाडी तेरो बाटो तयार अरन्छ।”