24 तर म तमनलाइ भण्नउ, परमेश्वरले न्यायका दिनमि तमलाइ दिन्या दण्ड भण्ना टुरोस रे सदोम सहरलाइ दिन्या दण्ड कम हुन्या हो।
साँच्चि, म तमनलाइ भण्नउ, न्यायका दिनमि तइ सहरको दसा भण्ना बरु सदोम सहर रे गमोरा सहरको हालत बड्ता सइ सकीन्या हुन्या हो।”
तर म तमनलाइ भणनउ परमेश्वरले न्यायका दिनमि तमलाइ दिन्या दण्ड भण्ना टुरोस रे सिदोन सहरलाइ दिन्या दण्ड कम हुन्या हो।
यदि जइ ठाउँमि मान्सले तमरो स्वागत अद्दाइन्न रे तमले भण्या सुण्नाइन भण्या, ताँ बठेइ जान्या बेला आफ्नो तलियाको धुलो ट्ट्केइ दिया। यो उनलाइ चेतावानि दिनाइ निउति हो कि परमेश्वरका दण्डको भागिदार उन आफइ होउन।”
म तमनलाइ भण्नउ, तइ दिन तइ सहरको भण्न्ना सदोम सहरको हालत सनसक्द्या हुन्या हो।”
तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला रे फरिसि हो, कपटिन! क्याकि तमनले बिधवालाइ धोका दीबर उनरा सम्पति रे उनरा घर लगइ दिनाइलाइ कर अरन्छौ, रे आफलाइ धर्मि धेकाउनाइलाइ लामा-लामा प्रार्थना अर्न्छौ। तबइकिलाइ तमनले बड्ता दण्ड पाउन्या हौ।”