13 अगमबक्तानका सब किताबले रे मोशाका कानुनले बप्तिस्मा-दिन्या यूहन्ना आया सम्म राज्यका बारेमि अगमबाणी अर्यो।
तर आब मोशाका कानुनको सब नियम पालन नअरिबर परमेश्वर बठेइ आउन्या धार्मिकता प्रकट होइरइछ। यो मोशाको कानुन रे अगमबक्ताका किताबमी पइल्ली लेख्या छ कि हाम कसेरी परमेश्वर बठेइ धर्मि बनाइया छु।
यरुशलेम सहरका मान्सन रे तिनरा अगुवानले येशू ख्रीष्टलाइ पछणेइन रे अगमबक्तानले पबित्र सास्त्रमि लेख्या कुरणी हरेक बिश्राम दिनमि पड्या लगइ तिनन बुज्जाइन। तबइकिलाइ तिननले उनलाइ दोषि बनायो, रे अगमबक्ताको बचन पुरा भयो।
उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”
येशूले तिननलाइ पबित्र सास्त्रमि मोशाले लेख्या कानुन बठेइ सुरु अरिबर सब अगमबक्ता सम्म, आफना बारेमि लेखिया सब कुरणीको ब्याख्या अर्यो।
बप्तिस्मा-दिन्या यूहन्नाले प्रचार अद्द सुरु अर्या बठेइ अइल सम्म स्वर्गको राज्य जोरले फइलिरइछ, रे हिंसक मान्सनले यइलाइ खतम अद्दया कोशिस अद्दा छन।
यदि तमन ग्रहण अद्दाइ इच्छा अरन्छौ, उन एलिया हुन जइ आउन्या अगमबाणी अर्याथ्यो।