Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 11:11 - डोटेली नयाँ करार

11 “साँच्चि, म तमनलाइ भण्नउ, स्वानी बठेइ जन्म्या मध्ये बप्तिस्मा-दिन्या यूहन्ना भण्न्ना महान और कोइ भया आथिन। पइलगइ स्वर्गको राज्यमि जो सब भण्न्ना नानो छ, त्यो यिन भण्न्ना महान हो।

Gade chapit la Kopi




मत्ती 11:11
31 Referans Kwoze  

म तमनलाइ भण्नउ, “आइमाइ बठेइ जन्म्या मध्ये यूहन्ना भण्ना महान और कोइलगइ आथिन, रे पइलगइ जो परमेश्वरको राज्यमि नानामि हइ नानो छ, त्यो तिन भण्ना आजी महान हुन्या हो।”


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


यूहन्नाले उनरा बारेमि गवाही दिनोइ जोरले भण्यो, “उन तिनइ मान्स हुन, जइका बारेमि मइले भणिराइछु, म पछा आउन्या म भण्ना उच्च छन, क्याकि उन म जन्मनु भण्ना पइल्ली बठेइ थ्या”।


तब जइले यिन आज्ञामी हइ सब भण्न्ना नानोलाइ माण्नइन, रे और मान्सलाइ लगइ तसोइ अद्दाइ सिकाउछ, स्वर्गका राज्यमि त्यो सब भण्न्ना नानो भणिन्या हो। तर जो तिन आज्ञा माणलो रे और मान्सनलाइ लगइ त्यो अद्द सिकालो, स्वर्गका राज्यमि त्यो सबहै माहान भणिन्या हो।


“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


रे तिननलाइ भण्यो, “जइले मेरा नाउँमि यइ बालकलाइ स्वागत अरन्छ, तइले मलाइ स्वागत अरन्छ, रे जइले मलाइ स्वागत अरन्छ, तइले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ। क्याकि तमन सबमि हइ जो सब भण्न्ना नानो छ, त्यइ ठुलो हुन्या हो।”


यइ मुक्तिका बारेमि अगमबक्ताले और बरता जाणन्न चाहान्थ्या। तिननले भविष्यवाणी अर्यो कि परमेश्वरले तमनलाइ बचाउनाइ निउति तमनका पक्षमि कसेरी अनुग्रही ब्यबहार अद्द्या हुन, जइको तमन योग्यका थ्यानु। तिननले उत्तर पाउनाइ निउति ध्यान लाइबर अध्ययन अर्यो।


परमेश्वरले हामलाइ केइ असल कुरणी दिन्या योजना अर्याछ, ताकि तिनन हामसित मान्तर सिद्द बन्न सकुन।


क्याकि येशू ख्रीष्टको छान्या शिष्य मध्ये म सब भण्ना कम महत्वको हु। म येशू ख्रीष्टको छान्या शिष्य भणिन्या योग्य लगइ आथिन। क्याकि मइले परमेश्वरका मण्डलिका बिश्वासिलाइ सताया छु।


यदि इसा कुरणी तमरा बिचमि आउनाहान भण्या मण्डलिका बिश्वासिन बठेइ आदर नपाउन्या मान्सनलाइ तसा कुरणीको न्याय अददाइ जन भण।


भौत मान्स उनरा वाँ आउन पस्या, रे तिननले भण्यो, “यूहन्नाले केइ अचम्मको चिन्ह अरेन, तर यूहन्नाले यिनरा बारेमि जी जति लगइ भणिराइथ्यो त्यो सत्य रइछ।”


उन आजी बढी ठुला हुनु, रे म नानो हुनु आवश्यक छ।”


यूहन्ना बल्या रे चम्कन्या बत्ति जसोइथ्यो, रे तमन उइको प्रकासमि थोकाइ समय लगइ आनन्द मनाउनाइ राजि भया।


म पछा आउन्या उनइ हुन। उनरा जुताको ताना खोलल्या लायकको म आथिन”।


तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।


हाम सब लगइ हामरा पापी स्वभाबका इच्छा अनसार तिनरि जसेइ जीवन बिताया। रे हामरो ननिको इच्छा रे सोचका लाग्दा चाया जसो हामले अर्या, रे सब मान्सनकि जसेइ स्वभावइले हाम दुष्ट रे परमेश्वरको दण्डका अधिनमी थ्या।


तर आब हामरा मुक्तिदाता, येशू ख्रीष्ट, आया छन रे आफ्नो अनुग्रह धेकाया छन। उनले मृत्युको सक्तिलाइ नास अर्याछ, रे सुसमाचार बठेइ धेकाया छन कि अनन्त जीवनकी निउति एक बाटो छ।


क्याकि त्यो परमेश्वरको सामने माहान हुन्या हो। तुइले कभइ दारु रे केइ लगइ नासा लाग्द्या चिज जन पियइ, रे उनरो जन्म हुनाहइ पइल्ली उनले पबित्र आत्मा बठेइ सक्ति पाउन्या हुन।


तसइ बेला बप्तिस्मा-दिन्या यूहन्ना यहुदिया जिल्लाको एक उजाड ठाउँमि बसनथ्या, रे यिसो भण्नाइ प्रचार अरन्थ्या,


पबित्र सास्त्रमि परमेश्वरले यूहन्नाको बारेमि भणिराइछ, “हेर, म आफना खबर पुर्याउन्या मान्सलाइ तेरा अगाडी-अगाडी पठाउनउ, जइले तेरा अगाडी तेरो बाटो तयार अरन्छ।”


बप्तिस्मा-दिन्या यूहन्नाले प्रचार अद्द सुरु अर्या बठेइ अइल सम्म स्वर्गको राज्य जोरले फइलिरइछ, रे हिंसक मान्सनले यइलाइ खतम अद्दया कोशिस अद्दा छन।


Swiv nou:

Piblisite


Piblisite