8 बिमारी निका बना, मर्यालाइ जिउना बना, कोडीलाइ सुद्द पाड, भूत निकाल। तमनले सुदोइ पाया, सुदोइ दिय।
तब पत्रुसले भण्यो, “सुन चाँदी मसित आथिन, तर जी मसित छ, तेइ म तुलाइ दिनउ। नासरत गाउँका येशू ख्रीष्टको नाउँमि उठ रे हिट।”
रे निका बनाउनाइ तमले आफ्नो हात बडा, रे आफना पबित्र सेवक येशूको नाउँ बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम होइजाउन।”
गाउँमी भया रोगीनलाइ निको बना, रे आब ‘परमेश्वरको राज्य तमरा नजिक आइरइछ भणबर प्रचार अर।’
उनले आफना बार शिष्यालाइ बोलाइबर भूत निकाल्लया रे सब किसिमका रोग रे दुर्बलता निको बनाउन्या अधिकार दियो।
यदि तिननले बिसालु स्याप समायो, भण्या स्याप तिननलाइ हानि अद्दया आथिन। यदि उइले जहर चिज पिया भण्या, तिननलाइ हानि हुन्या आथिन। तिननले मेरो नाउँमि बिरामीमि हात राख्यो भण्या बिरामी निको हुन्या हुन।
स्वर्गको राज्य नजिक आइरइछ, भण्नाइ प्रचार अर।
तमन आफना पटुकामि सुन, चाँदी रे तामाको पैसा जन लइजा,