Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 10:39 - डोटेली नयाँ करार

39 जइले आफ्नो प्राण यइ संसारमी जोगाउछ, तइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।

Gade chapit la Kopi




मत्ती 10:39
8 Referans Kwoze  

आफ्नो प्राणको प्रेम अद्द्याले त्यो गुमाउछ, रे आफ्नो प्राणलाइ यइ संसारमी तुच्छ ठान्याले अनन्त जीवनकी निउति त्यो सुरक्षित राखन्छ।


जइले आफ्नो प्राण बचाउनाइ खोजन्छ, तइले त्यो प्राण गुमाउछ, रे जइले आफ्नो प्राण गुमाउछ, तइले त्यो सुरक्षित राखन्छ।


क्याकि जइले आफ्नो प्राण बचाउन्या मन अरन्छ, तइले अनन्त जीवन गुमाउछ। तर जइले मेरो निउति आफ्नो प्राण गुमाउछ, तइले आफनो जीवन बचाउन्या हो।


तमनले पाउन्या पिडा बठेइ जनडरा। सैतानले तमन मध्ये केइ जानालाइ मान्सन बठेइ पकोडन्छ रे तमरो जाँच अददाइलाइ तमनलाइ झेलमि पठाउनछ। तमले दस दिनकि निउति ठुलो समस्या अनुभव अद्द्या हौ। तर ममि बिश्वास अर्या हुनाले तमलाइ मारिया लगइ तमन कभइ हरेस जन खा, क्याकि म तमनलाइ अनन्त जीवन दिन्या हु, त्यो तमरो जितको पुरुस्कार हो।


Swiv nou:

Piblisite


Piblisite