Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 10:15 - डोटेली नयाँ करार

15 साँच्चि, म तमनलाइ भण्नउ, न्यायका दिनमि तइ सहरको दसा भण्ना बरु सदोम सहर रे गमोरा सहरको हालत बड्ता सइ सकीन्या हुन्या हो।”

Gade chapit la Kopi




मत्ती 10:15
22 Referans Kwoze  

परमेश्वरले सदोम सहर रे गमोरा सहरका मान्सनलाइ दोषि ठहराया थ्यो, रे तिनरो छार नभया सम्म तिननलाइ बाल्यो। ताकि तिननसित भया कुरणी उनरा आज्ञा नमाणन्या सब मान्सनकि निउति चेतावनी हुन्या हो।


इसेरि जब हाम परमेश्वरसित एकतामी रनाउ हामरो प्रेम सिद्द हुनोइ जान्छ, तबइकिलाइ न्यायका दिनकि निउति हाम डराउन्या आथिन तर हाम उनरा अगाडी निर्धक्‍कसित कल्लि सक्दाउ क्याकि यइ संसारमी हामले लगइ ख्रीष्टले जसेरि जीवन बिताया।


तर परमेश्वरले तसइ बचनले अग्गास रे पृथ्बी अइल लगइ अस्तित्वमि राख्या छ, ताकि तिननलाइ आगोले नास अद्द सकउ। परमेश्वरले तिनन मान्सनलाइ न्यायकी दिनकि निउति राख्या छ, उनले तिनन मान्सलाइ नास अद्द्या हुन, जइले उनरो आज्ञापालन अद्दइन।


प्रभुले यिन सब काम अर्या हुनाले, यइले यो धेकाउन्छ कि उनले परमेश्वरका नजरमि ठीक मान्सलाइ तिनरो कष्ट बठेइ जोगाउनाइ रे न्यायका दिन सम्म दुष्ट मान्सनलाइ निरन्तर सजाय दिन जाण्नाहान।


यदि जइ ठाउँमि मान्सले तमरो स्वागत अद्दाइन्न रे तमले भण्या सुण्नाइन भण्या, ताँ बठेइ जान्या बेला आफ्नो तलियाको धुलो ट्ट्केइ दिया। यो उनलाइ चेतावानि दिनाइ निउति हो कि परमेश्वरका दण्डको भागिदार उन आफइ होउन।”


म तमनलाइ भण्नउ, हरेक बेकारकि कुरणी जो मान्स बोल्लाहान, न्यायका दिनमि तिननले तइको लेखा दिनु पड्डया हो।


क्याकि म साँच्चि तमनलाइ भण्नउ, जबसम्म अग्गासा रे धर्ति टलिबर जानइन, तब सम्म सब कुरणी पुरा नभइ कसइ किसिमले परमेश्वरको कानुन बठेइ एक मान्तर कि एक थोपलो लगइ हराउन्या होइन।


भौत मान्सनले न्यायको दिनमि मलाइ भण्न्या हुन, प्रभु, प्रभु, हामले तमरा नाउँमि परमेश्वरको बचन बोल्या, तमरा नाउँमि भूत धपाया, रे तमरा नाउँमि भौत अचम्मका काम अर्या!


मलाइ पठाउन्या पिताको इच्छा यो छ, परमेश्वरले मलाइ दिया सब मध्ये एक लगइ जन हराउ तर न्यायका दिनमि तइलाइ आजी जिउनो बनाइबर उठाउ।


मलाइ पठाउन्याको इच्छा यो छ हरेक मान्स जइले चेलोलाइ धेकन्छ रे उइमि बिश्वास अरन्छ, तइले अनन्त जीवन पाउ रे म उइलाइ न्यायको दिनमि जिउनो बनाइबर उठाउन्या हु।”


मलाइ इन्कार अद्दया रे मेरा कुरणी ग्रहण नअद्दया लागी एक न्याय अद्द्यावाला छन। जइ बचन मइले बोल्या तसइले अन्तको दिनमि तइको न्याय अरन्छ।


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


तर न्यायका दिनमि, आगाले हरेक मान्सको कामको स्तर धेकाउन्या हो। तइ आगाले मान्सका कामको मुल्य छ कि आथिन भणबर धेकाउन्या हो।


तर बिश्वासि भाइन हो, तमन यइ दुष्ट संसारका होइनु जो अन्धकार जसोइ छ तबइकिलाइ तमन अचम्ममि पाड्डया आथिनु जब प्रभुको फर्कि आउन्या दिन अचानक चोरकि जसेरि आउन्या हो।


हाम मध्ये कति जाना संगतिमि नजान्या बानि भया जसोइ हाम तसो जन अरौ। तर हामले एक-अर्खालाइ उत्साह रे चेतावनी दिनु पणन्छ, खास अरिबर अइल जब प्रभुको फर्कि आउन्या दिन नजिक आउनाछ।


याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।


यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।


Swiv nou:

Piblisite


Piblisite