मत्ती 1:22 - डोटेली नयाँ करार22 यशैया अगमबक्ता बठेइ येशूका जन्मको बारेमि परमेश्वर बोल्या बचन पुरा हुनाइलाइ यिन सब भया हुन। यशैयाले इसेरि लेख्यो, Gade chapit la |
त्यो आइमाइ जइलाइ तमले धेक्या, यो भण्याको ठुलो सहर हो जो पृथ्बीका सबइ राजामि सासन अरन्छ। यिन सबइ चिज उइ आइमाइलाइ भयाथ्यो क्याकि परमेश्वरइ परमेश्वर हुन जइले आफ्ना उद्देश्य पुरा अददाइ निउति दस राजनको हृदयमि अगुवाइ अर्यो। तबइकिलाइ तिननले परमेश्वरले भण्या कुरणी पुरा नभया सम्म राक्षसलाइ सासन अद्द्या अधिकार दियो।