Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 1:21 - डोटेली नयाँ करार

21 तिनले एक बालक जन्माउनेइ हुन, रे तुइले उनरो नाउँ येशू राख्दया हइ, क्याकि उनले आफना मान्सलाइ तिनरा पाप बठेइ बचाउन्या हुन।”

Gade chapit la Kopi




मत्ती 1:21
36 Referans Kwoze  

“यइ मान्सनको आउन्या सन्तान बठेइ, उनरो बाचा अन्सार, परमेश्वरले इस्राएल देशकि निउति एक मुक्तिदाता पठायो, जो येशू हुन।


येशू बाहेक और कसइमी उद्दार आथिन, क्याकि परमेश्वरले येशूको नाउँ बाहेक अग्गासका तल्तिर और कोइ नाउँ दिया आथिन, जइ बठेइ हामले मुक्ति पाउन सक्दाउ।”


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


येशू ख्रीष्ट यइ संसारमी हमले अद्द्या पापको दण्ड हरण अद्दाइकिलाइ आया हुन भण्नया कुरणी तमन जाँणन्छौ, रे उनले कभइ पाप अद्दाइन।


बालक जन्मयाको आठौ दिनमि खतना हुनज्या उनरो नाउँ येशू राख्यो, जइ नाउँ उन गर्भमि आउना हइ पइल्ली स्वर्गदुतले दिइराइथ्या।


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


हेर, तु गर्भवती हुनेइहइ, रे एक चेलो जन्माउनेइ हइ, रे तुइले उनरो नाउँ येशू राख्देइ हइ।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।


तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।


परमेश्वरले आफ्नो सेबकलाइ मर्या बठेइ जिउना बनाइबर सबहइ पइल्ली तमरा वाँ पठायो, रे हाममि हइ हरेकलाइ आशिस दिनाइ आफ्ना पापमय जीवन बठेइ परमेश्वरतिर फर्किन सायता अर्यो।”


पइ मइले तिनलाइ भण्या, “मलाइ था आथिन तर तमलाइ था छ।” रे तिनले मलाइ भण्यो, “तिन मान्सन हुन जइले ठुलो कष्ट भोग्या छन। तिननले थुमाका रगतमि आफना लत्ता धोयो रे तिनन सेता भया, यइको मतलब यो हो कि तिनरो पाप हटाइया छ।”


तबइकिलाइ येशू बठेइ परमेश्वरका नजिक आउन्यालाइ उनले सदाइ बचाउन सक्दाहान। क्याकि तिननकी निउति मद्यस्थताको प्रार्थना चडाउनाइ उन सदाइ जिउना रनाहान।


तर स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ जकरिया! क्याकि परमेश्वरले तेरो प्रार्थना सुण्या छ। आब तेरि स्वानी एलीशिबाले तेरा निउति एक चेलो जन्माउनेइ हो, रे तुइले तइको नाउँ यूहन्ना राखेइ।


मरियमले चेलो नजन्माउन्ज्याँ सम्म तिननले शारीरिक सम्बन्ध अरेइन। रे योसेफले बालकको नाउँ येशू राख्यो।


तइ स्वानिलाइ तिननले भण्यो, “आब तुइले भण्या कुरणिका लाग्दा हामले बिश्वास अर्या होइन, तर हाम आफइले सुण्या हुनाले साँच्चि उन संसारका मुक्तिदाता हुन भणि हामले जाँणिराइछौ।”


Swiv nou:

Piblisite


Piblisite