तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।
म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।
तबइकिलाइ एक अगमबक्ता भया हुनाले, उन जाणन्थ्या कि परमेश्वरले कसम खाइबर उनसित बाचा अर्याथ्यो। कि उनराइ सन्तान बठेइ उनरो सिंहासनमि एक जनालाइ परमेश्वरले बसाउन्या हुन।
अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।
येशू ख्रीष्टको हुन भणि निरन्तर सम्जी राख, उन राजा दाउदका बंस हुन, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो, रे सुसमाचार यइ हो जो म मान्सनका बिचमि प्रचार अद्दउ।