येशूले बार शिष्यालाइ अलग लैजाइबर बाटाइनि भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नाछु, रे म, मान्सका चेला बारेमि अगमबक्ताले लेख्या हरेक कुरणी पुरा हुन्या हो।
हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।
आब म संसारमी रनइन, म तमरा वाँ आउन्ना छु। तर मेरा शिष्या अइल लगइ संसारमी छन। पबित्र पिता, तमले मलाइ दिया तमरा नाउँमि तिननलाइ सुरक्षित राख्या, रे जसेरि हामरो एकइ मन छ, तसेरि तिनरो लगइ एकइ मन होउ।
निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।
जब मान्सनले यिन कुरणी सुण्नाथ्या, तब येशूले तिननलाइ एक काहानि भण्न पस्या। अइल उन यरुशलेम सहर नजिकइ थ्या, रे मान्सनले सोच्यो कि परमेश्वरको राज्य आब सुरु हुन्या वालो छ।