Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 9:5 - डोटेली नयाँ करार

5 जाँ तमरो स्वागत हुनइन तमन तइ सहर बठेइ निकलन्ज्या तिनरा बिरुद्दमि गबाहीको निउति आफना खुट्टा धुलो ट्ट्केइ दिया।”

Gade chapit la Kopi

डोटेलि

5 कसइ ठउँरका मान्‍सनले तमुलाइ स्‍वागत अरेन्‌ भन्‍या तिन मान्‍सनलाइ परमेस्‍वरले अद्‍या न्‍यायको चेताउनि दिनाइलाइ आफना खुट्‌टाको धुलो तिनरा बिरुद्‍दमि गवाइकि निउति टट्‌क्‍याइबर त्‍यो सहर छाडिदिय।”

Gade chapit la Kopi




लूका 9:5
13 Referans Kwoze  

पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”


तर पावल रे बारनाबास तिननलाइ धेकाउनाइलाइ परमेश्वरले तिननलाइ अस्वीकार अर्यो रे तिननलाइ सजाय दिन्या छन, भणि आफना खुट्टाको धुलो ट्ट्केइ दियो, रे तिनन आइकोनियन सहरमि गया।


यदि जइ ठाउँमि मान्सले तमरो स्वागत अद्दाइन्न रे तमले भण्या सुण्नाइन भण्या, ताँ बठेइ जान्या बेला आफ्नो तलियाको धुलो ट्ट्केइ दिया। यो उनलाइ चेतावानि दिनाइ निउति हो कि परमेश्वरका दण्डको भागिदार उन आफइ होउन।”


“जइले तमनका कुरणी सुणन्छ, तइले मेरा कुरणी सुणन्छ। जइले तमनलाइ अस्वीकार अरन्छ, तइले मलाइ अस्वीकार अरन्छ, रे जइले मलाइ अस्वीकार अरन्छ, तइले मलाइ पठाउन्यालाइ अस्वीकार अरन्छ।”


रे तिननलाइ भण्यो, “जइले मेरा नाउँमि यइ बालकलाइ स्वागत अरन्छ, तइले मलाइ स्वागत अरन्छ, रे जइले मलाइ स्वागत अरन्छ, तइले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ। क्याकि तमन सबमि हइ जो सब भण्न्ना नानो छ, त्यइ ठुलो हुन्या हो।”


“मेरा नाउँमि यिसा नानो बालकलाइ स्वागत अद्द्याले मलाइ स्वागत अरन्छ रे मलाइ स्वागत अद्द्याले मलाइ होइन, मलाइ पठाउन्यालाइ स्वागत अरन्छ।”


उनले तइलाइ आदेस दिइबर भण्यो, “यो कसइलाइ जन भणेइ। तर यहुदि पुजारिका वाँ जाइबर आफलाइ धेका रे मोशाले आज्ञा अर्या अन्सार भेटी चढा रे सब मान्सनले था पाउन्या हुन कि तु निको भइरइछ।”


तमन मेरा निउति हाकिमका रे सासकका अगाडी लैयइन्या हउ तर तिनन गैर-यहुदि मान्सनका बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हउ।


जइ घर तमन पसन्छौ ताँइ बस, रे ताँइ बठेइ बिदाबारि अर।


Swiv nou:

Piblisite


Piblisite