Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 9:27 - डोटेली नयाँ करार

27 तर साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”

Gade chapit la Kopi

डोटेलि

27 साँच्‍चि मु तमखि भुन्‍नउ, याँ कल्‍लिया मध्‍ये कोइ कोइ छन्, जइले परमेस्‍वरको राज्‍य नधेकेइ मद्‌दया आथिनन्।”

Gade chapit la Kopi




लूका 9:27
11 Referans Kwoze  

साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


आजी येशूले आफ्ना शिष्या रे भिडका मान्सलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


क्याकि म तमनलाइ भण्नउ, परमेश्वरको राज्य नआउन्ज्या सम्म परमेश्वरका राज्यमि म नयाँ अंगुरको रस पिउनइन।”


तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।


“प्रभुका ख्रीष्टलाइ नधेकन्ज्या सम्म तु मद्द्या आथिनी” भण्न्या प्रकाश उनलाइ पबित्र आत्माले प्रकट अर्याथ्या।


साँच्चि, म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनइन, जबसम्म परमेश्वरका राज्यमा म नयाँ अंगुरको रस पिउनइन।”


पइलगइ म तमलाइ सत्य कुरणी भण्नउ, म जानाइमि तमरो हित छ। क्याकि म गएइन भण्या, सायता अद्द्या पबित्र आत्मा तमरा वाँ आउन्या आथिन। तर म गया भण्या उनलाइ तमरा वाँ पठाइ दिनउ।


तब तिननले उनलाइ हाण्नाइलाइ ढुङा समायो तर येशू लुकीबर मन्दिर बठेइ बाइर गया।


मेरा पिताका घरमि बस्स्या ठाउँ बड्ताइ छ। यदि यो सत्य नभया भयले, मइले तमनलाइ यो भण्नेइ थेइन। म तमरि निउति ताँ ठाउँ तयार पाड्डाइ जान्ना छु।


Swiv nou:

Piblisite


Piblisite