Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 9:26 - डोटेली नयाँ करार

26 यदि कोइ म बठेइ रे मेरा बचन बठेइ लाज माणन्छ भण्या म, मान्सको चेलो तमलाइ आफ्नो शिष्यको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।

Gade chapit la Kopi

डोटेलि

26 जइले मेरो नाउँ लिन्‌ रे मेरा सिछ्‍यासित सरम माणन्‍छ, मान्‍सको चेलोलइ आफना महिमा, रे परमेस्‍वर पिता रे पबित्‍तर स्‍वर्गदुतका महिमामि आउनज्‍या तइसित सर्माउन्‍या छ।

Gade chapit la Kopi




लूका 9:26
30 Referans Kwoze  

यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।


क्याकि ख्रीष्टका बारेमिको सुसमाचारमि म गर्व अद्दउ। क्याकि बिश्वास अद्द्या हरेकलाइ बचाउनाइ परमेश्वरले सक्ति प्रयोग अददाहान। पइल्ली यहुदि मान्सनलाइ रे पइ गैर-यहुदि मान्सनलाइ लगइ बचाउनाहान।


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


क्याकि परमेश्वरको प्रसंसा भण्ना मान्सको प्रसंसा तिनन बड्ता मन पडाउनथ्या।


रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।


आदम बठेइ सातौ पुस्तामी जन्मिया हनोकले यिन मान्सका बारेमि इसो भणबर अगमबाणी बोल्याथ्यो, “हेर प्रभु पक्‍कालगइ आफ्ना असंख्य पबित्र स्वर्गदुतसित आउन्याहुन।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिननले सेता लत्ता लाउन्या हुन। म तइ मान्सको नाउ तइ किताब बठेइ मेटिदिन्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तर म मेरा बा रे उनरो सेवा अद्द्या दुतका सामने कल्लिनउ म घोषणा अद्द्या हु कि म यइ मान्सलाइ चन्नउ।


ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।


मेरा बारेमि भणन्या हो भण्या, म हामरा प्रभु येशू ख्रीष्टको क्रुसमि मर्या कुरणी बाहेक और केइ कुरणीमि कभइ घमण्ड अद्द चाहानइन। क्याकि उनरो मृत्यु बठेइ म संसारका इच्छाको अधिनमी आथिन, रे आब ममि यइ संसारको कोइ सक्तिले सासन अद्द्या आथिन।


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


तबइकिलाइ हाम लगइ सिबिर बाइर उनरा वाँ जानाउ, रे जसेरि उनले अनादर सहयो तसेरि हाम लगइ अनादर सहउ।


मिश्र देशको धन-दौलत भण्ना ख्रीष्टको निउति निन्दित हुनाइ तइले किमति सम्पत्ति माण्यो। क्याकि तइले आफ्नो इनाम पाउन्या बाटो हेरिराइथ्यो।


तबइकिलाइ ख्रीष्टका खातिर कमजोरीमी, बदनाममि, कठीनाइमी, सतावोटमि, आपतमी, म सन्तुष्ट रनउ। क्याकि जब म कमजोर छु तब म ख्रीष्टको सक्ति बठेइ बलियो हुनउ।


तमन ममि बिश्वास अद्द सक्दानु, क्याकि तमन एक-अर्खा बठेइ प्रसंसा लिन्छौ, रे तमन एक मान्तर परमेश्वरको प्रसंसा पाउनाइलाइ कोशिस अद्दान।


तिननले भण्यो, “कर्नेलियस नाउँ भया सुबेदारले हामलाइ पठायो हो। उन असल रे परमेश्वरकि डर माणन्या मान्स हुन, रे उनले पुरा यहुदि जाति बठेइ आदर पाया छ। एक पबित्र स्वर्गदुत उनरा वाँ धेका पण्या रे तमलाइ उनरा घरमि बोलाइबर तमरा बचन सुण्न्या आज्ञा स्वर्गदुतले दिया छ।


म तमनलाइ परमेश्वर रे ख्रीष्ट येशूका अगाडी रे चुनिएका स्वर्गदुतका अगाडी यिन कडा आदेस दिनउ, तमनले जी लगइ अरन्छौ तइमि कसइ मान्सनको पक्ष अथवा पक्षपात जन अर।


Swiv nou:

Piblisite


Piblisite