Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 9:25 - डोटेली नयाँ करार

25 क्याकि सारा संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या कि फाइदा होलो?

Gade chapit la Kopi

डोटेलि

25 क्‍यालाइकि मान्‍सले सारा सन्‍सार हात पाडिबर आफ्नो जिबन गुमायो भन्‍या उइलाइ कि फाइदा भयो ब?

Gade chapit la Kopi




लूका 9:25
15 Referans Kwoze  

तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइ लगइ नइ! कि एक मान्सले परमेश्वरलाइ कि दिन सकन्छ?


तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइलगइ नइ!


म आफ्नो शरीरलाइ नियन्त्रण अद्दउ, ताकि म दुष्ट इच्छा अनसार जीवन जन बिताउ। नतित मइले और मान्सनलाइ सुसमाचार प्रचार अर्या इनाम पाउन्या होइन।


रे त्यो यइ सेवा रे येशू ख्रीष्टले छान्या शिष्याको काममी लाग्द सकउ, जइ सेवा बठेइ यहूदाले तइ ठाउँ छाडयो, उ मर्यो रे तइ ठाउँमि गयो जाँ जानाइ उ योग्य छ।”


रे दुष्ट मान्सनलाइ आगाका भट्टि भित्तर खित्तया, हुन जाँ मान्सन रुन्या हुन रे दारा किटाउन्या हुन।”


जसेरि तमन जाणन्छौ, कि यहुदि अगुवानले यहूदालाइ रुप्या दियाथ्यो, जब तइले छल अरिबर येशूलाइ धोका दिन्या बाचा अर्यो। पछा यहूदाले तसइ रुप्या तिननलाइ फिर्ता अर्यो। जब यहूदा झुण्डिबर मर्यो, तब तइको शरीर भइयइनि झण्यो। तइको पेट फुट्यो रे तइका सब आनणा-भुँणी निकल्या। तबइकिलाइ यहुदि अगुवानले तइ रुप्याले एक जमिन किन्यो।


जब जाल भरिन्छ, मछुवाले जाल किनारमि तानिबर ल्याउछ। रे तिनन बसिबर निका-निका माछालाइ भाडामी हाल्नछ रे खराबलाइ खितिदिन्छ।


कैदीमि तमनले दया धेकाया, आफ्नो सम्पत्ति लुटिइज्या लगइ खुसीसित सया, क्याकि तमन जाणन्थ्या, कि तमनसित आजी लगइ परमेश्वरले प्रतिज्ञा अर्या चिज छन, जो आजी उत्तम छन रे सदाइकि निउति रइरन्या हुन।


Swiv nou:

Piblisite


Piblisite