Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 9:24 - डोटेली नयाँ करार

24 क्याकि जइले आफ्नो प्राण बचाउन्या मन अरन्छ, तइले अनन्त जीवन गुमाउछ। तर जइले मेरो निउति आफ्नो प्राण गुमाउछ, तइले आफनो जीवन बचाउन्या हो।

Gade chapit la Kopi

डोटेलि

24 क्‍यालाइकि आफनो जिबन बचाउन खोज्‍याले गुमाउन्‍या छ रे जइले आफनो जिबन मेरा निउति गुमान्‍या छ तइले बचाउन्‍या छ।

Gade chapit la Kopi




लूका 9:24
8 Referans Kwoze  

जइले आफ्नो प्राण बचाउनाइ खोजन्छ, तइले त्यो प्राण गुमाउछ, रे जइले आफ्नो प्राण गुमाउछ, तइले त्यो सुरक्षित राखन्छ।


आफ्नो प्राणको प्रेम अद्द्याले त्यो गुमाउछ, रे आफ्नो प्राणलाइ यइ संसारमी तुच्छ ठान्याले अनन्त जीवनकी निउति त्यो सुरक्षित राखन्छ।


तमनले पाउन्या पिडा बठेइ जनडरा। सैतानले तमन मध्ये केइ जानालाइ मान्सन बठेइ पकोडन्छ रे तमरो जाँच अददाइलाइ तमनलाइ झेलमि पठाउनछ। तमले दस दिनकि निउति ठुलो समस्या अनुभव अद्द्या हौ। तर ममि बिश्वास अर्या हुनाले तमलाइ मारिया लगइ तमन कभइ हरेस जन खा, क्याकि म तमनलाइ अनन्त जीवन दिन्या हु, त्यो तमरो जितको पुरुस्कार हो।


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


केइ स्वानिले आफ्ना प्यारा मान्सलाइ मर्या बठेइ जिउना पायो। कति मान्सन त कुटाइ खाइबर मर्या, तर आफ्नो बिश्वास त्याग्द चाएइन, ताकि तिननले मर्या बठेइ जिउना भइबर और निको जीवन पाउन सकुन।


जइले आफ्नो प्राण यइ संसारमी जोगाउछ, तइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


Swiv nou:

Piblisite


Piblisite