लूका 9:22 - डोटेली नयाँ करार22 आजी उनले भण्यो, “म, मान्सको चेलोले भौत दु:ख भोग्दु पणन्छ, रे उनइ यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ बहिष्कृत हुन्या हो, मारिनु पड्या हो रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।” Gade chapit laडोटेलि22 रे उनुले भुन्यो, “मान्सको चेलो ले भउत दुःख पाउनपणन्छ। अगुवा, ठुला पुजारिन रे धर्म-गुरुनले उइलाइ बहिस्कार अद्या छन् रे माद्दयाछन्। तेसरा दिनमि उ मर्याबटहइ जिउनो हुन्या छ।” Gade chapit la |
तर म तमनलाइ भण्नाछु, एलिया पइल्ली आया छन, पइ मान्सनले तिननलाइ चिनेइन, तर हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”