Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 8:15 - डोटेली नयाँ करार

15 तर निका जमिनमी पड्या चाइ तिन हुन, जइले बचन सुणिबर परमेश्वरको इच्छा अनुसार जीवन जिउनाहान, रे धैर्यसित फल फलानाहान।”

Gade chapit la Kopi

डोटेलि

15 रे मलिला माटामि पड्‌या बि ले बुझाउन्‍छ कि कति जनाले बचन सुन्‍नाहान्‌ रे सुन्‍या अन्‍सार बचनलाइ निकेरि आफना मनइनि राख्‍दाहान रे आफना समयमि भउत फल फलाउनाहान्‌।

Gade chapit la Kopi




लूका 8:15
40 Referans Kwoze  

तमन विश्वासमा लगातार स्थिर हुनु पणन्छ। तब तमनले परमेश्वरको इच्छा पुरा अद्द्या हौ रे परमेश्वरले प्रतिज्ञा अर्या सब कुरणी पाउन्या हौ।


निका मान्सले आफना हृदयको निका भण्डार बठेइ निको कुरणी निकालन्छ, रे दुष्ट मान्सले आफना हृदयको दुष्ट भण्डार बठेइ दुष्ट कुरणी निकालन्छ। क्याकि जइ कुरणीले हृदय भरिया हुन्छ, मान्सका मुख बठेइ तेइ निकलन्छ।”


यदि हामले परमेश्वरका आज्ञापालन अर्या भण्या यो इसइ बठेइ था हुन्छ कि, हाम उनलाइ जाण्नाउ।


हाम प्रार्थना अददाउ कि तमनले प्रभुलाइ सम्मान दिन्या ब्यबहार अद्द सक, रे प्रभुलाइ सब कुरणीमि प्रसन्न पाड्डया सक, रे तमनले लगातार सब किसिमका निको काम अद्द सक, रे परमेश्वरका बारेमि आजी बड्ता बुज्ज सक।


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


तमनले मलाइ प्रेम अरन्छौ भण्या मइले दिया आज्ञापालन अर।


तर उनले भण्यो, “बरु तिनन धन्यका हुन, जइले परमेश्वरको बचन सुण्नाहान रे पालन अद्दाहन।”


रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।


यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक।


तर आब तमन पाप बठेइ मुक्त होइबर परमेश्वरका दास भयाछौ, रे तमन तिन कुरणी अरन्छौ जइले तमनलाइ पबित्रतामि लइजान्छ, रे जइको अन्त अनन्त जीवन हो।


तमनले मेरा शिक्षा पालन अर्या भण्या तमन मेरा प्रेममि रन्याछौ जसेरि मइले लगइ मेरा पिताका शिक्षा पालन अर्या छु रे उनरा प्रेममि रइरइछु।


तर यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नाइनानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।


तबइकिलाइ हामले सिक्या कुरणी अददाइ निउति भौत ध्यान दिनु पणन्छ। तइ पछा हाम सत्य बठेइ बहकिबर जान्या आथिन।


क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो,


कसइ मान्सको खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन तर परमेश्वरको आज्ञापालन अददु मुख्य कुरणी हो।


क्याकि मलाइ था छ, कि ममि, अथवा मेरा पापी मानब स्वभावमि केइ निका कुरणी रनइन। असल काम अद्दया इच्छा ममि छ, तर म तइ अद्द सक्दइन।


धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन।


तमनले सब कुरणी सन सिक्दु पणन्छ, ताकि तमनमि केइ असल गुणको अभाब नहोउ, रे तमन आत्मिक रुपमि परिपक्व रे पूर्ण होउ।


जो बि काणाका बिचमि पण्याको बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तर पछा यइ जीवनका चिन्ता, धन, सुख-चैनमि पडिबर बड्ड पाउनइन रे तिनरो फल पाक्द पाउनइन।


कसइले लगइ बत्ति बालिबर भाँडाले छोप्दाइन, कि खाट तल्तिर राख्दाइन, तर भितर आउन्याकि लाइ उजालो होलो भणबर उच्चा ठाउँमि राख्दाहान।


तर हामसित अइल सम्म नभया कुरणी पाउन्या आसा अददाउ, तबइकिलाइ त्यो नपाउज्या तइ कुरणीकी निउति धैर्यसित प्रतिक्षा अददाउ।


Swiv nou:

Piblisite


Piblisite