Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 7:6 - डोटेली नयाँ करार

6 येशू तिनसित गया। कप्तानको घर नजिकइ उन हुन्ज्या, कप्तानले तिनरा साथीलाइ उनरा वाँ यिसो भणि पठायो, “हे प्रभु दु:ख जन अर, क्याकि तम मेरा घर भितर पस्या योग्यको म आथिन,

Gade chapit la Kopi

डोटेलि

6 यसो कुरा सुनिबर इसु तिनुनसङइ गया। घरका नजिकइ पुग्‍द्‌याबेला रोमि कप्‍तानले आफना सङिलाइ इसुका वाँ यसो भनिबर पठायो, “तम दुख जनअर, तमलाइ मु आफना घरभित्‌र ल्‍याउन्‍या लाइकको आथिन्।

Gade chapit la Kopi




लूका 7:6
15 Referans Kwoze  

तर उनले झिक बडता अनुग्रह दिनाहान। तबइकिलाइ पबित्र सास्त्रमि यिसो लेखीराइछ, “परमेश्वरले घमण्डिको बिरोध अद्दाहान, तर नम्रलाइ अनुग्रह अददाहान।”


पइ येशू शिष्यासित गया रे एक भिड उनरा पछा लाग्यो रे वरिपरि खचाखच भयो।


जब येशू तइ आइमाइसित कुरणी अद्दाथ्या, यहुदि सभाघरको सासक याइरसका घर बठेइ मान्स आया रे भण्यो, “तमरि चेली त मरिगइन, गुरुजीलाइ आब क्याकि दु:ख दिन्नाछौ?”


प्रभुका साम्ने आफलाइ नम्र बना रे उनले तमनलाइ सम्मान दिन्या हुन।


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


तब यो धेकिबर येशूका खुट्टाइनि घोप्टो पडिबर सिमोन पत्रुसले भण्यो, “हे प्रभु, म बठेइ टाडा जा, क्याकि म पापी मान्स हु।”


जसेरि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणीबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


तिनन येशूका वाँ आइबर यिसो भणबर उनलाइ नम्र भइबर बिन्ति अर्यो, तिन तमरो यो सहयोग पाउन्या योग्यका छन,


क्याकि तिनले हामरो जातिलाइ प्रेम अद्दाहन, रे तिनइले हामरो यहुदि सभाघर बनाइ दिया हुन।


मइले आफइ लगइ तमरा वाँ आउन्या योग्यको माणेइन। तर बचन मान्तरइ बोल्दिय रे मेरो नौकर निको होइजान्या हो।


Swiv nou:

Piblisite


Piblisite