लूका 6:49 - डोटेली नयाँ करार49 तर जइले सुणन्छ पइलगइ तइ अन्सार अदइन, त्यो एक इसो मान्स हो, जइले जमिनमी जग नभया घर बनायो। जब तइ घरमि बाढी आइबर ठोकियो, तब त्यो घर उतनजेइ पड्यो, रे तइ घरको ठुलो सर्वनाश भयो।” Gade chapit laडोटेलि49 रे मेरा कुरा सुनिबर नमान्या मान्स जमिनमि घरको जग नहालि बनाउन्या जसो हुन्छ। बाड आइबर तइका घरमि ठोकियो, तबइ त्यो घर तन्जेइ ढल्यो रे भत्किबर तइ घरको केइ रएन्।” Gade chapit la |
जब येशू ख्रीष्टलाइ आफ्नो प्रभु रे मुक्तिदाता भणबर मान्सनले चिन्नाहान तब तिनन संसारका दुष्टता बठेइ भाग्दाहान। तर आब तिनन आजी ननिका काम अददामि लाग्या छन रे तिन ननिका कुरणीले आब तिननलाइ नियन्त्रण अरन्छ, तबइकिलाइ आब तिननले ख्रीष्टलाइ अस्वीकार अर्या तिनरो पछाडिको हालत बिश्वासि हुनाहइ पइल्लिको भण्ना झिक खराब हुन्छ।