लूका 6:47 - डोटेली नयाँ करार47 जो मेरा वाँ आँउछ, मेरो बचन सुणन्छ रे तइ अन्सार अरन्छ, त्यो कसो मान्स हो म तमनलाइ भण्नउ, Gade chapit laडोटेलि47 मेरा वाँ आइबर मेरा कुरा सुन्या रे मुइले भुण्या मान्या मान्स कसा हुनाहान्, मु तमुखि भुन्नउ। Gade chapit la |
तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।